९ महिन देखि अन्धकारमा

विद्युतको बिग्रिएको ट्रान्सफर्मर मर्मत नहुँदा सर्लाही भक्तीपुर ६ का स्थानीयवासी ९ महिना देखि अन्धकारमा बस्न बाध्य भएका छन् । बढि लोडका कारण गएको चैत महिनामा ट्रान्सफर्मर त्रिग्रिएर समस्यामा पर्दा पनि कसैले मर्मत नगरेको स्थानीयबासीको गुनासो छ । ट्रान्सफर्मर बनाएर तुरुन्त विद्युत आपूर्ति सुचारु गर्न स्थानीयवासीले नेपाल विद्युत प्राधिकरण प्रशाखा लालबन्दीमा पटकपटक दवाव दिए पनि प्रशाखा लालबन्दीले वेवास्ता गरेको स्थानीय सन्तोष भट्टराईले बताउनुभयो ।

Both comments and pings are currently closed.

Comments are closed.