जिल्ला स्वास्थ्य कार्यालय रामेछापले आयोजना गरेको तालिमको समापन ।।

असार १४ गते सनिबार
जिल्ला स्वास्थ्य कार्यालय रामेछापले आफनो कार्यालयका स्वास्थ्य कर्मिहरुका लागि जेठ १३ गते देखि आयोजना गरेका तालिमको समापन हिजो गरेको छ । तालिमको अभियान एक कार्यक्रमका विच हिजो खिम्तिमा समापन गरिएको हो । जस अन्तरगत जिल्ला स्वास्थ्य कार्यालयमा ३ समुह , मन्थलीमा १ समुह ,ठोसेमा १ समुह र खिम्ति मा १ समुह गरि जम्मा ६ वटा समुह वनाई १८० जना स्वास्थ्य कर्मिहरुलाई ३÷३ दिने तालिम दिईएको थियो ।

Both comments and pings are currently closed.

Comments are closed.