तिजको अवसरमा भव्य तिज विषेश कार्यक्रम।

भाद्र १२
रामेछाप जिल्लाको रामेछाप र ओख्रेनी गाविसको को सिमानामा रहेको एैतिहासिक ताराखसे पोखरी तार्केश्वर माहादेव मन्दिरमा  तिज विशेष भव्य सास्कृतिक कार्यक्रम साथ पुजा आर्र्चनाका साथ मेला लाग्ने  भएको छ । महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा उक्त कार्यक्रम हुन लागेको हो  नेपाली नारीहरुको महान चाड भएकोले सबै महिलाहरु तिजको अवसरमा एक साथ रमाइलो गर्दे शुभकामना आदन प्रदान गर्ने उद्धेश्यले कार्यक्रमा आयोजना गर्ने लागेका  आयोजकले जनाएको छ ।

Both comments and pings are currently closed.

Comments are closed.