विपि विचार पद यात्रा आज रामेछापमा आई पुगेको छ

भदौ १७ मगलबार

भाद्र १ गते देखि आदर्श विद्यालय विराटनगर बाट सुरु भएको विपि विचार  पद यात्रा ओखलढुङगाको सिहदेवी हुदै आज रामेछाप आई पुगेको छ । नेपाली कांग्रेस केन्द्रिय निति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा जन नायक विपि काईरालाको जन्म जयन्तीको शत वार्षिकको अवसरमा विपि विचार पद यात्राको १७ औ दिनको कार्यक्रम आज रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप वजारमा कार्य। उक्र कार्यक्रमको प्रमुख अतिथि माननिय अर्थ मन्त्री तथा नेपाली कांगे्रसका केन्द्रिय सदस्य डा.रामशरण महत ,पुर्व मुख्य सचेतक लक्ष्मण प्रसाद घिमिरे , अतिथिहरु सभासद तथा नेपाली कांग्रेस केन्द्रिय सभापति गगण थापा ,नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र खड्का रामेछाप क्षेत्र नं. १ का सभासद आङटावा शेर्पा लगाएतको उपस्थित रहेको छ उक्त कार्यक्रमका वोल्दै डा महतले विपिको विचार धार त्याग वलिदान अनुकरणी रहेको र परिवर्तनन गर्नलाइृ सकरात्मकसोच ल्याउनु पर्ने वताउनु भएको छ

Both comments and pings are currently closed.

Comments are closed.