८ औँ राष्टिय मानब अधिकार ओसार पसार नियन्त्रण कार्यक्रम मनाईयो ।।

भाद्र २३
समाज सेवा जागृती महिला बचत तथा ऋण सहकारी संस्था रामेछापको आयोजना तथा महिला तथा बालबालिका कार्यलय रामेछाप ,मन्थली को सहयोगमा जागौ जागौ मानब बेचबिखन नियन्त्रण गर्न सबेै लागौ भन्ने राष्टिय नाराका साथ आज ८ औँ राष्टिय मानब अधिकार ओसार पसार नियन्त्रण कार्यक्रम नारा सहित जनचेतना मुलक सडक नाटक , मानब बेचबिखन नियन्त्रण सम्बन्धी चेतना मुलक गीतको साथ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम समाज सेवा जागृती महिला बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष अपना श्रेष्ठको अध्यक्षता तथा नन्दा बक्स गण रामेछापका गणपती चक्रबहादुर शाह को प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा बिभिन्न सँध सरकारी तथा सस्थाका प्रतिनिधि , बिभिन्न राजनैतिक दलका पाटि प्रतिनिधि , बुद्धिजिबि , समाजसेबि लगायतको उपस्थिती रहेको थियो ।

Both comments and pings are currently closed.

Comments are closed.