प्रथम राष्ट्रिय परिवार नियोजन दिवस भब्यताका साथ मनादै ।।

असोज ०१
प्रथम राष्ट्रिय परिवार नियोजन दिवस भोली रामेछापमा पनि भब्यताका साथ मनाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय रामेछापको आयोजनामा मनाउन लागीएको परिवार नियोजन दिवसमा बिभिन्न र्याली तथा बिभिन्न कार्यक्रम गरी मनाउन लागीएको जिल्ला स्वास्थ्य कार्यलय प्रमुख डा सुवास पाठकले बताउनु भयो । बिहान ११ बजे रामेछापको पुरानो सदरमुकाम रामेछापको जिल्ला स्वास्थ्य कार्यलयबाटे र्याली सहितको टोली लोकसम्मत चौतारा परिक्रममा गरी पुनः जिल्ला स्वास्थ्य कार्यलयमा आई समापन हुने कार्यक्रम रहेको प्रमुख पाठकले जानकारी दिनु भयो ।

Both comments and pings are currently closed.

Comments are closed.