अभिमखिकरण तालीम सञ्चालन ।।

असोज ४
श्रीजनशिल युवा समाज चिसापानी र सिबिस नेपाल मन्थलीको आयोजनामा राामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा १ अभिमखिकरण तालीम सम्पन्न भएको छ । रामेछाप गाबिसमा बालमैत्री गाबिस तयारी सुचक गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा बिभिन्न राजनैतिक दलका पटि प्रतिनिधि , गाबिस सचिब ,बिभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रतिनिधि लगाएत बिभिन्न बालबालीकाको संरक्षणका लागी काम गर्ने संघ सस्थाका प्रतिनिधिहरु गरी १३ जना महिला २२ जना पुरुषको सहभागीता रहेको थियो ।कार्यक्रममा सामाजिक हिसाबले सबै क्षेत्रको सहभागीतामा अन्तकृया कार्यक्रमको तगारीका लागी सबैको भुमिका के रहन्छ भन्ने बारेमा छलफल भईरहेको छ । कार्यक्रमको सहजिकरण भने सिबिस नेपालका प्रतिनिधि युवराज घिमिरेले गर्नुभएको थियो ।

Both comments and pings are currently closed.

Comments are closed.