डिभिजन २ क्रिकेट : नामिबियाविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै ।।

माघ ७

आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले अहिले घरेलुी टोली नामिबियासँग खेलिरहेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि अहिले नामिबियाले ब्याटिङ गरिरहेको छ । नामिबिया लगातार ३ खेल जितेर शीर्ष स्थानमा छ भने नेपाल ३ खेल मध्ये दुईमा जितेर दोस्रो स्थानमा छ । नामिबियासँगको यो खेल जत नेपाल डिभिजन १ मा उक्लनेछ । नेपाली प्रशिक्षक पुबुदु दसानायकेले जितका लागि व्याटिङ, बलिङ र फिल्डिङ सबैमा राम्रो प्रदर्शन गर्नुपर्ने बताएका छन् । नेपालले दोश्रो खेलमा मंगलबार क्यानडालाई ७ विकेटले हराएको थियो ।  १ सय १५ रनको सामान्य लक्ष्य नेपालले मात्र २३ ओभरमा भेट्टाएको हो ।

Both comments and pings are currently closed.

Comments are closed.