सर्वाधिक पुरस्कार राशीको एसपीए कप प्रतियोगिता आजदेखि ।।

 माघ १६

 सर्वाधिक पुरस्कार राशीको एसपीए कप प्रतियोगिता शुक्रबारदेखि हुँदैछ । धनगढीको सेती अञ्चल प्रहरी  कार्यालयको खेलमैदानमा हुने किक्रेट प्रंतियोगितामा १६ टिम सहभागी हुनेछन् । शुक्रबारको उद्घाटन खेलमा पेन्टागन ईन्टरनेसनल कलेज काठमाण्डू र महेन्द्र नमुना उच्च मावि भिड्नेछन् । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ पाउने छन् ।

Both comments and pings are currently closed.

Comments are closed.