आहा रारा गोल्डकप मनाङ र कञ्चनजंगा भिड्ने ।।

माघ २३
आहा रारा गोल्डकपको १३ औं संस्करणअन्तर्गत आज नेपाली र भारतीय फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । पोखरामा हुने खेलमा मनाङ मस्र्याङदी र भारतको कञ्चनजंगा क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिजोका खेलमा लुम्बिनी फुटबल क्लब बुटवललाई हराउँदै झापा ११ विजयी भएको थियो ।

Both comments and pings are currently closed.

Comments are closed.