पत्रकार महासंघको ६० औँ स्थापना दिवस रामेछापमा विविध कार्यक्रम गरी मनाईयो ।।

पत्रकार महासंघको ६० औ स्थापना दिवसको अवसरमा रामेछापको सदरमुकाम मन्थली बजारमा प्रभात फेरी र अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाइको । नेपा पत्रकार महासंघ रामेछापको आयोजनामा भएको प्रभात फेरी महासंघको कार्यालय विपि चोकबाट निस्किएको ¥यालीले मन्थली बजार परिक्रमा गरेपछि अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलको अध्यक्षतामा भएको सो अन्तरक्रियामा श्रमजिवि पत्रकारको अधिकार स्थापनामा नेपाल पत्रकार महासंघको भूमिकाको विषयमा विभिन्न वक्ताहरुले आ आपm्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रजिअ मरासिनीले श्रमजिवि पत्रकारहरुको सुरक्षा र अधिकार स्थापनाको लागि स्थानीय स्तरमा आपूmबाट हुन सक्ने सबै गर्ने प्रीतवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा नेपाली काँग्रेसका कार्यवाहाक अध्यक्ष झपडराज भण्डारी, एमाले नेता तुलप्रसाद कँडेल, एमाओवादी नेता तारानारायण श्रेष्ठ, राप्रपका जिल्ला उपाध्यक्ष रामचन्द्र कँडेल, नेकपा मालेका ओमबाबु पुरी लगायतले श्रमजिवि पत्रकारको

Both comments and pings are currently closed.

Comments are closed.