बिदेशि नागरिकले बिद्यालय भबन बनाईदिने ।।

चैत्र १७, रामेछाप
भौतिक रुपले जिर्ण र कमजोर अवस्थामा रहेको जिल्लाको फर्पु गाबिसको श्री माबि फर्पुमा बिदेशि नागरिकले एक कोठे पक्की भबन बनाईदिने भएका छन् । नमस्ते चिल्डे«न नेपालको समन्वयमा सात जना बेल्जियमका नागरिकले सामुहिकरुपमा भबन निर्माण गरिदिने बताएका हुन् । झन्डै ३ सय ५० जना बिद्यार्थी अध्यनरत बिद्यालयमा अहिले सम्म कुनै पनि पक्की भबन नभएकाले भबन निर्माण पछि प्रशासनिक कार्यकक्षको रुपमा प्रयोग गरिने प्रध्यानध्यापक राजकुमार खड्काले बताउनु भयो ।

Both comments and pings are currently closed.

Comments are closed.