Archive for the ‘कृषि’ Category

रामेछापमा ५० प्रतिशत छुटमा गहुंको बिउ बितरण हुँदै

रघुनाथ बजगाँई मंसिर–१२ ,रामेछापमा किसानहरुलाई उन्नत जातको गहुंको बिउ बितरण भैरहेको छ । कृषि विकास कार्यलय रामेछापले ५० प्रतिशत छुटमा बिउ बितरण गरिरहेको हो । रामेछापकै खिम्तिमा गहुंको बितरण प्रसोधन केन्द्र रहेको छ ।सोही केन्द्रबाट प्रसोधन गरिएको बिउ बितरण गरिरहेको हो । अहिले सदरमुकाम मन्थली बाट ३००० केजी बिउ बितरण गरिने कृषि विकास कार्यलय प्रमुख […]

सिताके च्याउ र तरकारी खेती सम्बन्धी तालिम रामेछापमा जारी

रघुनाथ बजगाँई मंसिर–०९, जिल्ला लघु उधमी समुह संघ र उधम विकास समाजको आयोजनामा तरकारी खेती र च्याउ खेती सम्वन्धी तालिम रामेछापमा चलिरहेको छ । महाकाली कृर्षि सहकारी सुकाजोरको सहयोगमा सञ्चालित तालिममा सिताके च्याउ र स्थानिय स्तरमा हुने तरकारी खेती सम्बन्धी तालिम सञ्चालन भैरहेको हो । मंसिर ७ गतेदेखी सञ्चालित तालिममा १० जना कृषकहरुको सहभागिता छ […]

५० करोड मुल्य बराबरको तयारी खाद्यन्न नेपालमा नष्ट हुँदै ।।

रीता मगर, कार्तिक–११,आयातित र प्याकिङ गरेका सामानहरु प्रयोगमा कमी ल्याउनुपर्ने साथै वर्षेनी ५० करोड मुल्य बराबरको तयारी खाद्यन्न नेपालमा नष्ट भैरहेकोले त्यसलाई न्युनिकरण गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताउनुभयो । खाद्यन्नबालीमा किटनासक औषधी प्रयोग भैरहेकोले र यस्ले शरिरलाई असर गर्ने हुनाले यो प्रक्रिया कम गर्नुपर्ने स्थानिय विकास अधिकारी नारायण प्रसाद मैनालीले ३३ औ विश्व […]

बेला नहुदैँ जुनार विक्री हुदैँ, सम्बन्धीत निकाय मौन

रीता मगर कार्तिक–11, रामेछाप जिल्ला जुनारको लागि प्रशिद्ध मानिन्छ । जुनारको जिल्ला भनेर चिने पनि यतिवेला किसानहरुले भने हरियो मै विक्री गरिरहेका छन् । पछि सम्म राख्दा विक्री गर्न गाह्रो हुने, कागले खाने र चोरी हुने डरले हरियोमै तराईबाट आएका व्यापारीहरुलाई विक्री गर्न बाध्य भएको किसानहरुले बताएका छन् । रामेछाप ४ का किसान भिम श्रेष्ठले […]

रामेछापमा यसपाली धान उत्पादनमा बृद्धि

रघुनाथ बजगाँई कार्तिक–०४ , रामेछापका किसानहरु दशैं लगत्तै खेतबारीमा देखिन थालेका छन । केही दिन अघि परेको पानीले हिउंदे मकै र तरकारी लाई पईदा पुगेको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । पानी धेरै भएका ठाउंमा भने केही असर परेको बाली संरक्षण अधिकृत गोविन्द बराकोटीले बताउनुभयो ।  रामेछापमा धान काट्न छिटफुट सुरु भएको छ भने […]

रामेछापमा जुनारमा ग्रिनिङ रोग एक किसानकै ५०० बिरुवा मरे

रघुनाथ बजगांई भाद्र–०८ , जुनारखेतीको लागी प्रख्यात रामेछापमा  किसानहरु भने यतिबेला मर्माहित भएका छन । प्रत्येक बर्ष ४५ हजार भन्दा बढिको जुनार बिक्रि गर्दै आउनुभएका  रामेछाप सुकाजोरका तिर्थ बहादुर तामाङ्को यसपाली अधिकांस सबै बिरुवा मरेपछि मर्माहित हुनुभएको छ । लगभग ५०० जुनारका बोट ग्रिनिङ रोगका कारणले मरेको बताइएको छ । रोग भने केही समय अगाडी […]

जुनारमा लागेको ग्रिनिङ रोग रोकथाममा किसानको पहल

रघुनाथ बजगांई भाद्र–०८ , जुनार उत्पादनमा राम्रो क्षेत्र भनेर चिनिने रामेछापमा पछिल्व समयमा दखिएको ग्रिनिङ  रोग रोकथाममा किसानहरुले पहल सुरु गरेका छन । जिल्ला जुनार सहकारी संघका अध्यक्ष भिम श्रेष्ठको अध््यक्षतामा बसेको ग्रिनिङ रोग रोकथामबारे छलफल कार्यक्रम बाट रोकथामको तत्काल पहल सुरु गर्ने निर्णय भएको हो । सुकाजोर गावीसका किसानहरु, कृषि सेवा केन्द्र , सरोकारवाला […]

रामेछापमा २५ देखि ३० प्रतिशत मकै उत्पादनमा बृद्धि

रघुनाथ बजगाँई भाद्र–३ गते ,  रामेछापमा अहिले किसानहरु ब्यस्त देखिएका छन । सबशेषगरी कोदो रोप्ने  धान गोड्नमा किसानहरु ब्यस्त रहेका हुन । समय समयमा पानी परिरहेकाले आकासे पानीमा भर परेर रोपिएका धानले पनि यसपाली राम्रै उत्पादन दिने कृषि कार्यलय  रामेछापले जनाएको छ । यसपाली धानको उत्पादनमा पनि बृद्धि हुने अनुमान गरिएको छ । कृषि कार्यलयका […]

रामेछापमा किसानहरु खेतीपातीमा ब्यस्त

रघुनाथ बजगांई भाद्र–२ गते ,  रामेछापमा अहिले किसानहरु ब्यस्त रहेका छन । कोही कोदो रोप्ने त कोही धान गोड्नमा ब्यस्त रहेका हुन । समय समयमा पानी परिरहेकाले आकासे पानीमा भर परेर रोपिएका धानले पनि यसपाली राम्रै उत्पादन दिने कृषि कार्यलय रामेछापले जनाएको छ । यसपाली धानको उत्पादनमा पनि बृद्धि हुने अनुमान गरिएको छ । कृषि […]

रामेछापमा निशुल्क ७ किसानलाई अनारको बिरुवा बितरण

रघुनाथ बजगांई साउन–२७ ,रामेछाप जिल्ला लघु समुह उद्यमी सघं मार्फत सालु बजार केन्द्र अन्र्तगत रहेको अधिकारी नर्शरी फर्म अन्र्तगत निम्न आय स्तर भएका ७ जना कृर्षकहरुलाइक्षर्् आज अनारको बिरुवा बितरणा गरिएको छ । एक जनालाई १५ वटाको दरले बजार मुल्य गोटाको ४५ रुपयां पर्ने बराबरको अनारको बिरुवा निशुल्क बितरणा गरिएको हो । कार्यक्रममा तामाकोशी सेव […]