Archive for the ‘शिक्षा’ Category

यस बर्षको शेर्वी योन्देन छोक्पाको छात्रबृत्ति फुरा छेतेन र सोनाम वाङदीलाई। ।

श्रावण १३ मगलबार समाजसेवी आङ नुरु शेर्पाको सहयोगमा शेर्वी योन्देन छोक्पाले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको छात्रबृत्ति यस बर्ष चौरिखर्कका फुरा छेतेन शेर्पा र खुम्जुङका सोनाम वाङदी शेर्पालाई प्रदान गरिएको छ । प्रत्येक बर्ष दुई जना बिद्यार्थीलाई प्रदान गरिने उक्त छात्रबृत्तिबाट १०२ निशुल्क पढ्न पाउने छन । छात्रवृत्ति पाउने विद्यार्थी भने खुम्बुको हुनुपर्नेछ ।  आङ […]

नर्सिङ कलेजमा वर्षैपिच्छे आन्दोलन ।

दोलखा– चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजका विद्यार्थी गत साता पढाइ छाडेर आन्दोलनमा उत्रिए। उनीहरूको आरोप थियो– कलेजले पैसा मात्रै कुम्ल्यायो, अध्ययन मापदण्ड पुर्‍याएन र प्रयोगात्मक कक्षा पर्याप्त भएन। च्छोरोल्पा नर्सिङ कलेजमा हरेक वर्ष यस्तै माग राखेर आन्दोलन हुने गर्छ। छात्राहरूका अनुसार ठूलो रकम लिएर भर्ना गरेपछि कलेज व्यवस्थापनले विद्यार्थीको सुविधाका विषयमा चासो देखाउँदैन। ‘सुरुमा नाम निकालेपछि […]

बालबालिकालाई इटाभट्टामा जानबाट रोक्न विद्यालय सामाग्रि वितरण ।।

असार १५ आईतवार रामेछाप जिल्लाबाट इटा भट्टामा काम गर्न जाने बालबालिकाहरुलाई रोक्नको लागि बाल विकास समाजले सहयोग गरेको छ । सो संस्थाले इटाभट्टामा गई विद्यार्थीहरुले पढाई नविगारुन् भनि विद्यालय जान प्ररित गर्न विद्यालय सामाग्रि सहयोग गरेको हो । भट्टामा गई फर्किएका बालबालिका तथा अभिभावकहरु भट्टामा जाने बालबालिकाहरुलाई मन्थलीमा आइतबार एक कार्यक्रमको आयोजना गरि संस्थाले ती […]

शिक्षकले चाहेमा गर्न सक्छन्” अभियान अन्तरगत मुल्याङ्कान तथा अन्तरक्रिया कार्यक्रम मन्नथलिमा सम्मपन्न ।

असार १ ,हजुरको रेडियो रामेछाप “शिक्षकले चाहेमा गर्न सक्छन्” अभियान अन्तरगत शनीबार रामेछापको सदरमुकाम मन्थलीमा मुल्याङ्कान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई सुधार ल्याउन गत वर्षको भदौ महिनमा गरिएको कार्यक्रमबाट के कस्तो सुधार भयो र के उपलब्धी भयो भन्ने कुरालाई मूल्याङ्न गर्नको लागि उक्त कार्यक्रम राखिएको हो । शिक्षाविद्ध प्रा।डा। […]

गाउँका विद्यार्थी ट्युसन पढ्न सदरमुकाम भित्रिदै

रघुनाथ बजगाँई पुस–२२, आगामी एसएलसी परिक्षालाई मध्यनजर गर्दै ट्युसन पढ्नका लागी विभिन्न गाउँ तथा ठाउँका विद्यार्थी रामेछाप सदरमुकाम मन्थली तथा पुरानो सदरमुकाम रामेछाप भित्रिन थालेका छन । विभिन्न गाविसका कक्षा १० मा अध्यनरत तथा माध्यमिक विद्यालयका विद्यार्थीहरु एसएलसी परिक्षाको तयारीका लागी ट्युसन पढ्नै भएपनि सदरमुकाम तिर भित्रिने गरेको पाइन्छ । गणित विज्ञान र अग्रेजी पढाउने […]

अधिकार उपभोग गर्न नपाएको अस्थाई शिक्षकहरुको गुनासो

रघुनाथ बजगाँई  रामेछाप मंसिर २९, राज्यको शिक्षा मन्त्रालय गैर जिम्मेवार भएका कारण शिक्षकहरुले प्राप्त गर्नुपर्ने अधिकार उपभोग गर्न नपाएको अस्थाई शिक्षकहरुले गुनासो गरेका छन । बिद्यार्थीहरुको संधैं भविश्य हेरेको तर आफुहरुको भविष्य सरकारले नहेरेका कारण आन्दोलन फेरी सुरु गर्नु परेको स्थाई शिक्षक आन्दोलन समितिका महासचिव दिनेश थापाले बताउनुभयो । आज बिहान हजुरको रेडियोको. कार्यक्रम इस्यु […]

रामेछापका शिक्षाबाट बन्चित बालबालिकाहरु छात्रवृित पाएपछि विद्यालयमा ।

रघुनाथ बजगाँई रामेछाप मंसिर २८ रामेछापको मुढाजोरमा अवस्थित महाकाली निमावीमा आज एक कार्यक्रमकाबीच कक्षा १ देखि ८ कक्षासम्मका ३५ जना विद्यार्थीहरुलाई छात्रवृित प्रदान गरिरएको छ । गरिव, टुहुरा, अपाङ्गता भएकाहरु तथा जेहेन्दार बिद्यार्थीलाई प्रोत्साहन स्वरुप एक हजार रुपैयाँ नगदको साथमा पोशाकसहित शैक्षिक सामाग्रहीहरु समेत प्रदान गरिएको हो । शिक्षाबाट बन्चित बालबालिकाहरु छात्रवृित पाएपछि विद्यालयमा पढ्न […]

बिद्यालयको शैक्षिक स्थिति सुधार गर्नु आवश्यक :कार्कीको भनाई

रघुनाथ बजगाँई, रामेछाप मंसिर– २६, सरकारी बिद्यालयको समग्र शैक्षिक स्थिति सुधार गर्न नस्क्दा बिद्यलय मर्ज गर्नु पर्ने स्थिति रामेछापमा पनि आएको नेपाल शिक्षक परिषद रामेछापका प्रमुख नारायण कार्कीले बताउनुभएको छ । बिशेषगरी मान्छेहरु शहरमुखी भएको र निजि क्षेत्रप्रतिको मोहका कारण सरकारी बिद्यालयमा बिद्यार्थीको संख्या कम भएको बताउंदै कार्कीले यस्तो स्थिति आएको बताउनुभयो । आज बिहान […]

रामेछापका बिद्यार्थीहरु देउसीभैलोको तयारीमा

रघुनाथ बजगाँई कार्तिक–१५,रामेछापमा रहेका बिभिन्न बिद्यालयका बिद्यार्थीहरु तिहार सुरु भए संगै यतिबेला  देउसी भैलो खेल्ने तयारीमा जुटीरहेका छन । बिदा भएको अवशरमा र बिभिन्न सामाजिक काम गर्न समेत देउसी भैलो कार्यक्रम महत्वपुर्ण भएका कारण निरन्तरता दिंदै आएको समेत  बिद्याथीहरुले बताएका छन । नागकन्या उमावीले पनि तिहारको अवशरमा देउसी भैलो कार्यक्रम गर्ने भएको छ । बिद्यार्थीहरुको […]

कक्षा १२ को मौका परिक्षामा अनिवार्य अंगे्रजीका धेरै परिक्षार्थी ।।

रघ्ुनाथ बजगाँई, कार्तिक –०९ , आज रामेछापमा कक्षा १२ को मौका परिक्षा सम्पन्न भएको छ । रामेछापको मन्थली उमावी मन्थलीमा सम्पन्न परिक्षामा रामेछापका २ सय ६५ जना र ओखलढुङ्गाका ७१ जना परीक्षार्थी सहभागी भएका छन । रामेछापबाट  ३२ बिद्यालयका परिक्षर्थीहरु र ओखलढुङ्गाका  ६ बिद्यालयका परिक्षर्थीहरु सहभागि भएका थिए । जिल्ला शिक्षा कार्यलयका अनुसार आज रामेछापबाट […]