Archive for the ‘स्वास्थ्य’ Category

तिन दिने आँखा शिबिर सञ्चालन ।।

रामेछाप जिल्लाको रामेछाप नगरपालीका ५ रामेछापमा ३ दिने निशुल्क आखाँ शिबिर सञ्चालन भएको छ । लाईनस क्लब काठमाण्डौ रामेछाप , लाईन्स क्लब अफ काठमाण्डौ पल सिटि र लाईन्स क्लब अफ काठमाण्डौ मन्थलीको आयोजनामा शिबिर सञ्चालन भएको हो । सारथि युवा क्लब रामेछाप ,रामेछाप बजार ब्यवस्थापन समिती,नगरपालीकाको कार्यलय र जिल्ला स्वाथ्य कार्यलय रामेछापको भने सह आयोजना […]

२ दिने स्वास्थ्य सिबिरमा ५ सय ३८ जना लाभान्बित ।।

मन्थली पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टरको आयोजना तथा एभरेष्ट अस्पताल काठमाण्डौको सहआयोजनामा सञ्चालीत २ दिने स्वास्थ्य सिबिरमा ५ सय ३८ जनाले सेवा लीएका छन् । सदरमुमाम मन्थलीको दिलश्री मेडिकल हलमा सञ्चालीत स्वास्थ्य सिबिरमा हाडजोर्नी तथा मुटु रोग , श्वास प्रश्वास सम्बन्धि रोगको निशुल्क परिक्षण तथा उपचार गरिएको थियो । फाल्गुन २९ र ३० गते सञ्चालन गरिएको […]

बन्ने भो रामेछाप जोडने खैरेनीघाट पुल ।

भाद्र २३ समचार प्रभाव रामेछाप,पुल नबन्दा ३० किलो मिटर सडकमा एक हजार रुपैयाँसम्म भाडा निर्त स्थानीयबासी बाध्य छन् ।प्राविधिक कारणले स्थागित भएको सिन्धुली र रामेछाप जोडने सुनकोसी खैरनीघाट पुल नयाँ डिजाइन अन्र्तगत दुई बर्षमा बन्ने भएको छ । सडक विभाग कार्यालय अन्र्तगत पुल आयोजना महाशाखा सोही ठाउँमा नयाँ डिजाइनमा पुल निर्माण गर्न स्वीकृति दिएपछि दुई […]

तिजको अवसरमा भव्य तिज विषेश कार्यक्रम।

भाद्र १२ रामेछाप जिल्लाको रामेछाप र ओख्रेनी गाविसको को सिमानामा रहेको एैतिहासिक ताराखसे पोखरी तार्केश्वर माहादेव मन्दिरमा  तिज विशेष भव्य सास्कृतिक कार्यक्रम साथ पुजा आर्र्चनाका साथ मेला लाग्ने  भएको छ । महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा उक्त कार्यक्रम हुन लागेको हो  नेपाली नारीहरुको महान चाड भएकोले सबै महिलाहरु तिजको अवसरमा एक साथ रमाइलो गर्दे […]

एक दिने आखा शिविर सम्पन्न ।।

असार १५ रामेछापको तिल्पुङ गाविसमा हिजो एक दिने आँखा, दाँत तथा अन्य रोगको शिविर सम्पन्न भएको छ । तामाकोशी युवा क्लब गेलु–७ र पौरखी युवा कृषि सहकारी संस्था लिमिटेड मन्थलीको आयोजना तथा तामाकोशी सेवा समिति, वाइ। एस।पी नेपाल मन्थली, आर। ए। एन। नेपाल र सामुदायिक आँखा केन्द्र मन्थलीको सहयोगमा शिविर संचालन भएको हो । शिविरमा […]

जिल्ला स्वास्थ्य कार्यालय रामेछापले आयोजना गरेको तालिमको समापन ।।

असार १४ गते सनिबार जिल्ला स्वास्थ्य कार्यालय रामेछापले आफनो कार्यालयका स्वास्थ्य कर्मिहरुका लागि जेठ १३ गते देखि आयोजना गरेका तालिमको समापन हिजो गरेको छ । तालिमको अभियान एक कार्यक्रमका विच हिजो खिम्तिमा समापन गरिएको हो । जस अन्तरगत जिल्ला स्वास्थ्य कार्यालयमा ३ समुह , मन्थलीमा १ समुह ,ठोसेमा १ समुह र खिम्ति मा १ समुह […]

पेटको बोसो घटाउने घरेलु तरिका ।।

अव्यवस्थित जीवनशैली र गलत खानेकुराको उपहार हो पेटको बोसो । पेटको बोसो धेरै मानिसहरुका लागि याद राख्ने ठाउँ बनेको छ । यसले तपाईंको व्यक्तित्व मात्र खराब नगरि धेरै प्रकारको रोगको शिकार बनाउन सक्छ । पेटको बोसो घटाउनका लागि यो आयुर्वेदिक पद्धति अपनाउनुहोस् । दिनको सुरुवात कागतीको रसबाट सुरु गर्नुहोस् । पेटको बोसो घटाउनका लागि यो […]

बर्षायाम संगै झाडापखालाको बिरामीको संख्या बढ्दो ।।

असार ११ गते बुधबार बर्षा मौषम सुरुवात संगै रामेछापमा झाडापखालाको बिरामी दिन प्रति दिन बढ्दै क्रममा रहेको छ । बर्षा याममा नायाँ मुलमको पानी , दुशित पानी पिउने र खानामा बासी तथा सडेगलेको  खाना खानाले यस्तो रोग फैलीएको जिल्ला स्वास्थ्य कार्यलय रामेछापमा मेडिकल अधिकृत सरोज कडेलले बताउनु भयो । यो मौषममा जिल्ला स्वास्थ्य अस्पतालमा पनि […]

बीस लाख गाई भैंसीलाई खोरेत विरुद्ध खोप लगाइँदै ।।

  ८ बैशाख,  सरकारको साझा नीति तथा कार्यक्रमअनुरुप कृषि विकास मन्त्रालयले सय दिनमा सञ्चालन गर्ने कार्यक्रमहरुको कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयले कृषि सेवा प्रवाहमा साना तथा सिमान्तकृत कृषकहरुको पहुँच वृद्धि गर्न नमूनाको रुपमा ५ वटा जिल्लामा साना तथा सिमान्तकृत कृषकहरुलाई कृषक परिचय पत्र वितरण गर्ने भएको छ । पाँच विकास क्षेत्रबाट एउटारएउटा जिल्लामा परिचयपत्र […]

फोहोर दाँतले बढाउँछ क्यान्सरको खतरा ।।

समय-समयमा दातको परीक्षण नगर्दा मुख र घाँटीको क्यान्सरको बतरा बढ्ने एक अध्ययनले देखाएको छ । इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरका अनुसार माउथवाशको अध्याधिक प्रयोग अर्थात एक दिनमा तीन पटकभन्दा बढीले पनि क्यान्सरको खतरा बढ्नेछ । मुख र घाँटीको क्यान्सरका लागि धुम्रपान, अत्याधिक मदिरापान र गरीबीको मुख्य कारण मान्ने स्थापित धारणा छ । युरोपको नौं […]