Archive for the ‘स्वास्थ्य’ Category

मौसम परिवर्तन भएसंगै झाडापखालाको समस्या

मौसम परिवर्तन भएसंगै बालबालिकामा झाडापखालाको समस्या बढ्दै गएको छ । बिशेष गरेर पाँच वर्ष मूनिका बालबालिकामा र त्यसमा पनि एक-दुई वर्षका बालबालिकामा यस्तो समस्या धेरै देखिने गर्दछ ।रामेछाप सामुदायिक अस्पताल रामेछापमा पनि झाडापखालाको बिमारि बढ्न थालेको बरिष्ठ जनस्वास्थय अधिकृत प्रणय कुमार उपाध्ययेले जानकारि दिनुभयो । बढि मात्रामा ५ बर्ष मुनिका बालबालीका र ६० बर्ष माथिका […]

रामेछापमा बषौंदेखी स्वास्थ्य कर्मिको अभाव, जनताहरु सेवा लिनबाट बन्चित ।।

रघुनाथ बजगाँई  रामेछाप पुस–२०,रामेछाप जिल्लामा स्वास्थ्यकर्मीको खालि दरबन्दीको संख्या कहालिलाग्दो छ । बषौंदेखी स्वास्थ्यकर्मिको दरबन्दी खालीहुंदा जनताहरु भने सहजरुमा रुपमा सेवा लिनबाट बन्चित हुंदै आएका छन । जिल्ला स्वास्थ्य कार्यलय रामेछापको प्रशासन फाँटको तथ्यांकका अनुसार मेडिकल डाक्टरदेखि सहायक ल्याव प्राविधिकसम्मका ८४ जनाको दरबन्दी रिक्त रहेको छ । मेडिकल अधिकृत २, स्टाफनर्स ३, ल्याव प्राविधिक २, […]

पुस महिनालाई पाखुरा नाप महिनाको रुपमा मनाइँदै ।।

हजुरको रेडियो  रामेछाप पुस-०५,जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाले पुस महिनाहरुलाई पाखुरा नाप महिनाको रुपमा मनाईरहेको छ । ६ देखि ५९ महिनाका नानीहरुको गरौं पाखुरा नाप, स्वस्थ बच्चा, समृद्धि परिवार सबैमा हुन्छ  लाभ ।”  भन्ने नारा सहित पाखुरा नाप महिनाका रुपमा मनाइंदै छ । जिल्लामा कुपोषण भएका बालबालिकाहरु पत्ता लगाउन यस्तो अभियान सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय […]

बालबालिकालाई पोलीयो थोपा खुवाउन आग्रह

हजुरको रेडियो रामेछाप पुस-०५,भोली रामेछापका जन्मे देखी ५ बर्ष मुनिका सबै बालबालिकालाई पोलियो थोपा खुवाइंदै छ । आफ्नो वडामा रहेको खोप केन्द्रमा लगि पोलीयो थोपा खुवाउन जिल्ला सवस्थ्य कार्यलय रामेछापले सबै रामेछाप बासीलाई आग्रह गरेको छ । बालबालिकाहरुलाई पालियबाट बचाउन सबै बालबालिकाहरुलाई पोलियो खुवाउनुपर्ने कार्यलयका डाक्टरहरुले बताएका छन ।

चिसो बढेसंगै जनजिवन प्रभावित

रघुनाथ बजगाँई   रामेछाप , पुस-०५,चिसो बढेपछि रामेछापसहित आसपासका जिल्लाहरु ओखलढुङ्गा, सिन्धुली,दोलखा, सोलुखुम्बु, लगाएतका क्षेत्रको जनजिवन प्रभावित भएको छ । विगतको तुलनामा केही समय अगाडीनै  यो वर्ष बढि चिसो महसुस गरिएको छ । धुमिएको मौषम सँगै रामेछापका अधिकांश गाविसहरु तथा रामेछापको माथील्लो भागहरुमा बढि चिसो महसुस गरिएको हो । भने केही स्थानहरुमा शितलहर देखिएको छ । […]

धुवाँ धुलोबाट आखाँलाई बचाउन आंखा बिशेषज्ञहरुको सुझाव

रघुनाथ बजगाँई  रामेछाप , पुस ०४, आखांलाई जोगाई राख्न्न धुवाँ धुलोबाट बच्नुपर्ने आंखा बिशेषज्ञहरुले बताएका छन । ग्रमीण भेगमा कच्चीसडकका धुलो तथा घर भित्रकै धुवाँका कारण मानिसहरुमा मोतियाबिन्दुका समस्या बढि देखिएको रामेछाप सदरमुकाम मन्थलीमा जारी आँखा सिविरका डाक्टरहरुले बताएका छन । रामेछाप सदरमुकाम मन्थलीमा हिजोबाट सुरु निशुल्क आंखा सिविर भोली सम्म चल्नेछ । हिजो ३२० […]

चिसोबाट बच्न झोलीलो पदार्थ बढि सेवन गर्नुपर्ने डाक्टरहरुको सुझाव ।।

रघुनाथ बजगाँई रामेछाप पौष–०३, यो मौसममा चिसोबाट बच्न झोलीलो पदार्थ बढि सेवन गर्नुपर्ने डाक्टरहरुको सुझाव छ । चिसोका कारण पानी कम पिउने हुनाले शरिरमा पानीको मात्रा पु¥याउन दाल तथा तरकारीका झोल बढि सेवन गर्नुपर्ने रामेछाप जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख बासुदेव पाण्डेको सुझाव छ । बिशेषगरी बृद्धबृद्धा तथा बालबालिकाको लागि बढि गाह्रो हुने भन्दै चिसोबाट बच्न […]

रामेछापको गेलु गाविसमा मदिरा सेवन गर्नेहरुको संख्या बढ्यो ।।

हजुरको रेडियो रामेछाप पौष–०३,रामेछापको गेलु गाविसमा पछिल्लो समयमा मदिरा सेवन गर्नेहरुको संख्या बढेको पाइएको छ ।गाविसको मुख्य बजार साँवाडाँडा, शिक्रालडाँडा नाटिला तथा काउले भञ्याङका स्थानिय पसलहरुमा मदिरा विक्रि वितरण बढि हुने गरेको पाइएको हो । दर्ता विनानै सञ्चालन भएका ति मदिरा पसलहरुमा मदिरा सेवन गर्ने गाउँका स्थानिय युवाहरु बढि देखिएका छन् । स्थानिय युवाहरु मदिरापान गर्न […]

रामेछापमा तीन दिने आँखा शिविर सुरु।।

हजुरको रेडियो रामेछाप पुष–०३ , रामेछाप सदरमुकाम मन्थलीमा रहेको तामाकोशी सहकारी अस्पतालमा आजबाट तीन दिने निशुल्क आँखा शिविर सुरु भएको छ । तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौ, जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली, तामाकोशी सहकारी अस्पताल मन्थली र मन्थली साकोस मन्थलीको संयुक्त आयोजनामा निशुल्क आँखा परिक्षण सुरु भएको हो । शिविरमा रामेछाप जिल्लाका विभिन्न गाविस र […]

चिसो बढेसँगै स्वास्थ्य संस्थामा विरामीको संख्यामा वृद्धि ।।

रीता मगर , रामेछाप मंसिर–३० रामेछाप चिसो बढेसँगै रामेछापमा विरामीको संख्यामा वृद्धि भएको छ । केही दिनदेखि रामेछापमा ह्वातै चिसो बढेको छ । चिसो बढेसँगै दम र रुघाखोकीका विरामी बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. बासुदेव पाण्डेले जानकारी दिनुभयो । हाल दैनिक स्वाथ्य परिक्षणको लागि आउने विरामी मध्ये २० प्रतिशत चिसोका विरामी आउने गरेको जिल्ला […]