Archive for the ‘अंतरवार्ता’ Category

एन्फाको प्राविधिक निर्देशक र सशस्त्र प्रहरीको एपिएफ क्लबका प्रशिक्षक कृष्ण थापा सँग विश्वकप फुटबलको सेरोफेरोमा गरेको कुराकानी ।

यस पटकको विश्वकपलाई कसरी हेरिरहनुभएको छ ? विश्वकप फुटबल प्रतियोगिता सबै फुटबल प्रेमीका लागि चार वर्षमा आउने महान चाड हो । सबैभन्दा धेरै पटक विश्वकप जित्ने राष्ट्रले नै यस पटकको विश्वकप आयोजना गर्दैछ । यसकारण पनि यसको अझै महत्व छ । विश्वभरका उत्कृष्ट खेलाडी मैदानमा उत्रिने भएकाले पनि विश्वकपलाई महत्वका साथ हेरिरहेको छु । विश्वकप […]

कांग्रेस एमालेलाई घुंडा टेकाउन मात्र माओबादीको बिरोध :भण्डारीको आरोप

रघुनाथ बजगाँई, रामेछाप मंसिर–२८,राजनितिक सहमति भयो भने कांग्रेस एमालेलाई घुंडा टेकाउन सकिन्छ कि भनेर माओबादीले बिरोध गरिरहेको नेपाली कांग्रेस रामेछाप जिल्ला उप सभापति झप्पडराज भण्डारीले बताउनुभएको छ । उहांले राष्ट्रपतिको बिषयमा अन्तरिम संविधानमा भएको ब्यावस्था अनुसार नै सहमति हुने पनि बताउनुभयो । बिरोध गर्नेहरुले हारेको कारण मात्र चुनाव धांधली भएको भन्दै चुनाव निश्पक्ष रुपमा सम्पन्न […]

केही समयको अन्तराल पछि स्ववियु चुनाव पनि हुने

जेष्ठ–२७ , नेपालका राजनितिक दलहरुले गैर राजनितिक ब्यक्तीको हातमा राज्य सुम्पेर गल्ति गरेको नेविसंघका प्रवक्ता युपी लामीछानेले बताउनुभएको छ । यसो भन्दैमा फेरी तत्कालै सरकार परिवर्तन तिर लागेर देशले निकास नपाउने उहांले बताउनुभयो । कार्तीक वा मंसिरको पहिलो साता संविधान चुनाव हुने र त्यसकोलागी सहजीकरण कांग्रेसले गरिरहेको उहांको भनाई छ । आज बिहान हजुरको रेडियोको […]

रामेछापमा चेलीबेटी बेचबिखनमा सुन्यता प्रहरी प्रमुख गोपालचन्द्र भट्ट्राईको भनाई

जेष्ठ–२३ रामेछाप, रामेछापमा चेलीबेटी बेचबिखनमा सुन्यता रहेको प्रहरी प्रमुख गोपालचन्द्र भट्ट्राईले बताउनु भएको छ । चोरी डकैति नस्ता घटनाहरुमा पहिले भन्दा अहिले धेरै कमि भएको भन्दै त्यस्ता जघन्य अपराधका घटना पछिल्ल्व समयमा नभएको उहांले बतउनुभयो । सवारी दुर्घटना घटाउन प्रहरीले बिशेष अप्रेशन अभियान सञ्चालन गरेको भन्दै सडक सुधार जस्ता योजनाले पनि सवारी दुर्घटनामा कमि ल्याउने […]