Archive for the ‘स्थानीय समाचार’ Category

रामेछापको कुसेश्वर उमाबि परिक्षा केन्द्र बेथानमा अमर्यादित ढङबाट परिक्षा सञ्चालन ।।

चैत्र ५,रामेछाप रामेछाप जिल्लाको परिक्षा केन्द्रहरुमा आज एस एल सि परिक्षा शान्तीपुर्ण रुपमा सुचारु भएपनि बेथान गाबिसको कुसेश्वर उमाबि परिक्षा केन्द्रमा भने अमर्यादित ढङबाट परिक्षा सुचारु भएको पाईएको छ । परिक्षार्थीहरुलाई मानसिक तनाब दिई डर र त्रास देखाएर परिक्षा सञ्चालन गरिएको पाइएको हो । त्यस्तै आफ्ना चिनजानको परिक्षार्थीहरु लाई चिट चोराउने तथा अन्य बिद्यार्थीहरुलाई भने […]

रामेछापको मभुवामा जथाभावि मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै स्थानीय महिलाहरुद्धारा ३ जना पुरुष कारबाहीमा ।।

चैत्र ३,रामेछाप तपाई मादक पदार्थ सेवन गर्दै हुनुहुन्छ भने ख्याल गर्नहोस ,महिलाहरुको कारबाहीमा पर्नु होला । घटना रामेछापको मझुवा गाविसको हो । जथाभावि मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै स्थानीय महिलाहरुले ३ जना पुरुषलाई कारबाही गरेका छन । ती पुरुषहरुले मझुवा–७ को रायगाउँ देखि खाँडादेवी मन्दिरसम्म बाटो सफाई गर्नु पर्ने सजाए पाएका छन । मझुवा […]

रामेछापमा तिन दिने आँखा शिबिर सञ्चालन ।।

चैत ३,रामेछाप रामेछाप जिल्लाको रामेछाप नगरपालीका ५ रामेछापमा ३ दिने निशुल्क आखाँ शिबिर सञ्चालन भएको छ । लाईनस क्लब काठमाण्डौ रामेछाप , लाईन्स क्लब अफ काठमाण्डौ पल सिटि र लाईन्स क्लब अफ काठमाण्डौ मन्थलीको आयोजनामा शिबिर सञ्चालन भएको हो । सारथि युवा क्लब रामेछाप ,रामेछाप बजार ब्यवस्थापन समिती,नगरपालीकाको कार्यलय र जिल्ला स्वाथ्य कार्यलय रामेछापको भने […]

आगोलागी पिडितलाई उद्योग बाणिज्य संघले सहयोग रमक उठायो ।।

चैत्र २,रामेछाप रामेछाप जिल्लाको साघुटार गाबिसमा एक साता अघि लागेको आगोलागी पिडित परिवारलाई उद्योग बाणिज्य संघ रामेछापले सहयोग रमक उठाएको छ । सदरमुकाम मन्थलीबजारका ब्यवसाहीहरुबाट ८८ हजार ७ सय ३७ रुपौया सहयोग रकम संकलन गरेकोे सस्थाका महासचिब जगन्नाथ दाहालले जानकारी दिनु भयो । आगोलागी पिडित परिवारको क्षेति हेरी संकलन रकम बाढिने संस्थाका कार्यकारी अधिकृत नबिन […]

रामेछापमा एक महिनामा एक लाख सय ६८ हजार ७ सय राजश्व संकलन ।।

चैत्र १,रामेछाप रामेछापमा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी माथि कारवाही गरेको छ । सो कार्वाहिमा छतमा यात्रु र लगेज राख्ने क्रममा १२ सवारी बाट ७ हजार ५सय ,ओभरलोड गरी यात्रा गर्दा १२ सवारी बाट ६ हजार ५ सय र मापसे चेक ४ बाट ४ हजार गरी सो राजश्व संकलन गरेको हो ।भने […]

ठाडो खोलाको कज्वे पुल निमार्ण कार्य जेष्ठ महिना भित्र सम्पन्न हुने ।।

चैत्र १, रामेछाप रामेछापको रस्नालुमा पर्ने तिन वटा ठाडो खोलाको कज्वे पुल निमार्ण कार्य जेष्ठ महिना भित्र सम्पन्न हुने भएको छ । रस्नालु, छहरे, र दार्खा खोला को लागी निमार्ण सामाग्री संकलन गरी हाल फाउन्डेशनको काम भइरहेको छ ।अठासी लाखको लागतमा दार्खा खोला र छहरे खोलाको काम गर्ने जिम्मा पाएको लोहनी एण्ड ब्रदर्स प्रा।ली।का प्रबन्ध […]

एक सय ८९ जना बिद्यार्थी परीक्षा एसएलसी दिनबाट वञ्चित ।।

चैत्र १, रामेछाप यसबर्ष हुने एसएलसी परिक्षामा रामेछाप जिल्लाबाट एक सय ८९ जना बिद्यार्थी परीक्षा दिनबाट बंचित भएका छन् । बिद्यालय शिक्षा नियमावली अनुसार अनुपस्थित भएकाले परिक्षा दिनबाट बञ्चित गरिएको जिल्ला शिक्षा अधिकारी खुबिराम अधिकारीले जनकारी दिनु भयो । शिक्षा नियमावली अनुसार बिद्यार्थीहरुको बिद्यालयमा ७५ प्रतिशत हाजिर हुनुपर्ने प्रावधान छ । शिक्षा बिभागले ३ बर्ष […]

साघुटार बजारमा आगोगाली हुदा १ जनाको मृत्यु १ गम्भिर ।।

फागुन २७,रामेछाप रामेछापको साघुटार बजारमा हिजो साँझ आगोगाली हुदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा सिन्धुलीको पोखरी ७ घर भएका पुस्पलाल नेपाली रहेका छन् । स्थानिय हरी बाहादुर श्रेष्ठको घरमा अचानक आगोलागी हुदाँ श्रेष्ठ सहितका अन्य २ घर जलेर नष्ट भएका छन् । आगोलागीमा परि […]

कालोपत्रको लागी रामेछाप बिमनस्थल बन्द ।।

फागुन २७,रामेछाप कालोपत्रे गर्ने कामका लागि मंगलबार देखि रामेछाप विमानस्थलमा उडान र अवतरण गर्न प्रतिवन्ध लगाईएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले उक्त प्रतिवन्ध लगाएको हो । रामेछाप नागरिक उडड्यन कार्यालयका प्रमुख केदार सत्यालका अनुसार प्राधिकरणले आउदो जेठ महिना सम्मका लागि उडान र अवतरण रोकेको हो । कालोपत्रेका लागि विमानस्थल सम्याउने काम सकेर गएको असोजमा […]

फागुनको अन्तिममा परेको पानीले मन्थलीमा गर्मि बढायो ।।

फागुन २६,रामेछाप फागुनको अन्तिममा परेको पानी उघ्रिएपछि रामेछापको सदरमुकाम मन्थलीमा गर्मी बढेको छ । मौशम परिवर्तनसँगै मन्थली र आसपासका स्थानीयलाई सजक रहन स्वास्थकर्मीहरुले सुझाव दिएका छन् । मौशम परिवर्तनको बेला देखिने रोगहरु रुघा, खोकी ज्वरो तथा गर्मीमा हुने झाडा, पखाला, पेट तथा आँखासम्वन्धि रोगबाट जोगिनका लािग सतर्क रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । यस्तो समयमा […]