Archive for the ‘समाज’ Category

रामेछापको नागदहमा आमनेसामने बैठक सम्पन्न ।।

चैत ८ , रामेछाप रामेछाप जिल्लाको नागदह गाविसमा आमनेसामने बैठक आइतबार सम्पन्न भएको छ । गाविस सचिव विरेन्द्रकुमा झाको अध्यक्षतामा भएको कार्यक्रममा गाविसले वितरण गरेको जेष्ठ नागरिक भक्ता पाउने नागरिकहरुको सन्तुष्टि कस्तो छ भनि छलफल गरिएको थियो । बैठकमा गाविसमा सामाजि सुरक्षा भत्ता पाउने नागरिकहरुको सहभागिता रहेको थियो । स्थानीय सरकारको जवाफदेहीता अभिवृद्धि परियोजनाको सहयोग […]

तामाकोसी सहकारी अस्पताल मन्थलीलाई रोटरी क्लवद्वारा ४० लाख रुपैयाँ बराबरको उपकरण सहयोग ।।

चैत्र ७,रामेछाप रोटरी क्लव अफ वारेज जर्मनिर रोटरी क्लव अफ काभ्रेले रोटरी फाउण्डेशन को ग्लोवल ग्रेन्ट अन्र्तगतको सहयोगमा रामेछापको तामाकोशि सहकारी अस्पताललाई अस्पताल का उपकरण सहयोग गरेको छ ।शुक्रवार अस्पतालमा आयोजित एक कार्यक्रममा काभ्रे रोटरीका अध्यक्ष मिलन गुरुङ र रोटरी क्लव अफ वावरेज जर्मनिका डा।एल्मामायरले अस्पतालका उपकरण अस्पतालका अध्यक्ष गोविन्द घिमिरे र निर्देशक डा। सुमन […]

एमाले फर्पुको चौथो गाउँ अधिवेशन सम्पन्न ।।

चैत्र ७,रामेछाप नेकपा एमाले गाउँ कमिटि फर्पुको चौथो गाउँ अधिवेशन फर्पुमा सम्पन्न भएको छ । कार्यक्रम नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व सांसद देवशंकर पौडेलको प्रमुख आतिथ्यातामा भएको थियो । कार्यक्रममा एमाले वैकल्पिक केन्द्रीय सदस्य माधव ढुङ्गेल, जिल्ला कमिटि अध्यक्ष शान्तिप्रसाद पौडेल, उपाध्यक्ष प्रेम तामाङ लगायतले बोल्नु भएको थियो । अधिवेशनले पार्टीको विभिन्न भातृ संगठनहरु […]

रामेछापको भिरपानी गाविसको ५ नं वडा मदिरा निषेधित क्षेत्र घोषित ।।

चैत्र ६,रामेछाप रामेछाप जिल्लाको भिरपानी गाविसको ५ नं वडा मदिरा निषेधित क्षेत्र घोषित भएको छ । स्थानीय पशुपति महिला आमा आमा समुहको अगुवाईमा सो वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । महिला समुहकै अगुवाईमा भिरपानी ५ मा बनाएको अवैध मदिरा पनि नियन्त्रणमा लिई नष्ट गरिएको छ । समुहकी अध्यक्ष सिर्जना रायको नेतृत्वमा गएको गएको […]

पाँच दिने बाख्रा पालन तालिम गुम्देलमा सम्पन्न ।

चैत्र ६,रामेछाप ग्रामिण इलाकाका कम आय भएका नागरिकहरुको आर्थिक वृद्धिदरलाई लक्षित गर्दै महिला विकास कार्यालय मन्थली, रामेछापले आयोजना गरेको पाँच दिने बाख्रा पालन तालिम रामेछापको उत्तरी गाविस गुम्देलमा सम्पन्न भएको छ । शिव पार्वती महिला विकास गुम्देल–४ का २० जना सदस्यहरुको सहभागिता रहेको उक्त तालिममा पशु चिकित्सक पदम जिरेलले प्रशिक्षण दिइएका थिए । तालिममा महिला […]

रामेछापमा तिन दिने आँखा शिबिर सञ्चालन ।।

चैत ३,रामेछाप रामेछाप जिल्लाको रामेछाप नगरपालीका ५ रामेछापमा ३ दिने निशुल्क आखाँ शिबिर सञ्चालन भएको छ । लाईनस क्लब काठमाण्डौ रामेछाप , लाईन्स क्लब अफ काठमाण्डौ पल सिटि र लाईन्स क्लब अफ काठमाण्डौ मन्थलीको आयोजनामा शिबिर सञ्चालन भएको हो । सारथि युवा क्लब रामेछाप ,रामेछाप बजार ब्यवस्थापन समिती,नगरपालीकाको कार्यलय र जिल्ला स्वाथ्य कार्यलय रामेछापको भने […]

गुप्तेश्वरमा सार्वजनिक परीक्षण सम्बन्धि अभिमुखिकरण

सार्वजनिक परीक्षण सम्बन्धि एकदिने अभिमुखीकरण मंगलबार गुप्तेश्वर गाविसमा सम्पन्न भएको छ । स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना रामेछापको आयोजनामा संचालन भएको कार्यक्रममा गाविसका सरोकारवालाहरु, उपभोक्ता समितिका पदाधिकारी, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, वडा नागरिक मञ्च तथा नागरिक सचेतना केन्द्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गाविस परिषदबाट विनियोजित गरिएका योजनाहरुको प्रभावकारी कार्यान्वयनको लागि सचेत गराउने तथा कार्यविधिमा […]

रामपुरमा सामुदायिक अंकपत्र

सामाजिक सुरक्षा भत्ताको प्रभावकारीताको विषयमा आइतवार रामेछापको रामपुर गाविसमा सामुदायिक अंकपत्र सम्पन्न भएको छ । स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना रामेछापको सहयोगमा शान्तिदीप यूवा क्लव रामेछापको आयोजनामा सम्पन्न भएको कार्यक्रममा गाविसका सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका ब्यक्तिहरु तथा गाविसका सचिव लगाएतका कर्मचारीहरुको सहभागिता रहेको थियो । गाविसमा वितरण भईरहेको सामाजिक सुरक्षा भत्ता वितरणको यथार्थ अवस्था […]

रामशरणको मेहनत छुर्पी र मख्खनमा

रामेछाप जिल्ला खनियापानी गा.वि.सको वडा नं. ५ कटुञ्जेका रामशरण खड्का र उनका सहयोगी बिहानै माघको कठ्याङ्गरिदो जाडोको समेत प्रवाहै नगरी दुग्ध डेरीमा देखिए। दुधमा भएको फ्याटको मात्रा परिक्षण गर्दै थिए रामशरण खड्का । बाटोसँगै जोडेर बनाईएको दुईतले घरको मुनीका दुईवटा कोटा दुधजन्य उत्पादनका सामाग्रीले भरिएका देखिन्थे । डेरी भन्दा माथिपट्टिको बरान्डामा उर्जाशिल सहकारी संस्था लि.खनियापानी […]

गन्धर्वको स्वरसँगै पोखिएका आँसु ।।

सागरविक्रम वस्नेत संगितले मानिसको भित्री पिडा, रहस्य, भावना र समबेदनाहरु न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । गित संगितले प्रायः जस्तो सुकै कठोर आत्मा भएकाहरुको समेत मन पगाल्न सक्छ भने झन् समस्या ग्रस्त मानिसहरुको भाबनालाई नपगाल्ने त कुरै भएन । सुरक्षित आप्रवासन परियोजना अन्र्तगत हेल्भेटार स्विस ईन्टरकोअपरेशन परियोजना (सामी) को आर्थिक सहयोगमा सामुदायिक जनशक्ति […]